SKIP TO MAIN CONTENT

'भ्यालेन्टाइन्स डे': अस्ट्रेलियामा छोरी र आमालाई पनि फूल दिने चलन रहेको नेपाली व्यवसायीको अनुभव

IMG_3556.JPEG
Sydney based florist Neetu Neupane making a bouquet of roses for Valentines Day. Credit: SBSNepali/Sweksha Karna

नेपाली फूल व्यवसायी नितु न्यौपानेद्वारा सञ्चालित पसलमा भ्यालेन्टाइन्स डेको तयारी एक हप्ता अगाडी देखि नै सुरु भएको छ। भ्यालेन्टाइन्स डेमा हुने फुलको व्यापार साथै नेपाली समुदायमा यस क्षेत्र प्रतिको रुचि कत्तिको रहेको छ त भन्ने बारे न्यौपाने सँग गरिएको कुराकानी सुन्नुहोस्।

Published

Source: SBS

Skip to podcast episode content

नेपाली फूल व्यवसायी नितु न्यौपानेद्वारा सञ्चालित पसलमा भ्यालेन्टाइन्स डेको तयारी एक हप्ता अगाडी देखि नै सुरु भएको छ। भ्यालेन्टाइन्स डेमा हुने फुलको व्यापार साथै नेपाली समुदायमा यस क्षेत्र प्रतिको रुचि कत्तिको रहेको छ त भन्ने बारे न्यौपाने सँग गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now