Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

एसबीएसको नयाँ ‘प्रडक्सन हब’ पश्चिमी सिड्नीमा बन्ने सरकारी घोषणा

The outside of an office building with a staircase and sign that says 'SBS'.

The SBS building in Artarmon was opened by former Prime Minister Paul Keating 30 years ago. Source: Supplied

अस्ट्रेलियाको बहुसांस्कृतिक प्रसारक संस्था एसबीएसले पश्चिमी सिड्नी स्थित हाल निर्धारण भइनसेको कुनै एक स्थानमा एउटा हब सञ्चालनमा ल्याउने भएको छ। सो कार्यक्रम उत्पादन केन्द्र स्थापनाका लागि ५९ लाख डलर दिने बताउँदै आइतवार, ८ डिसेम्बर २०२४ मा सङ्घीय सरकारले उक्त घोषणा गरेको हो। एक रिपोर्ट।

Published

Updated

Source: SBS

Share this with family and friends

अस्ट्रेलियाको बहुसांस्कृतिक प्रसारक संस्था एसबीएसले पश्चिमी सिड्नी स्थित हाल निर्धारण भइनसेको कुनै एक स्थानमा एउटा हब सञ्चालनमा ल्याउने भएको छ। सो कार्यक्रम उत्पादन केन्द्र स्थापनाका लागि ५९ लाख डलर दिने बताउँदै आइतवार, ८ डिसेम्बर २०२४ मा सङ्घीय सरकारले उक्त घोषणा गरेको हो। एक रिपोर्ट।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now