Prime Minister Scott Morrison said there was "plenty of commercial planes" to bring Australians home. Source: AAP
२०औं हजार अस्ट्रेलियालीहरू कोरोनाभाइरस महामारीका कारण विदेशमा नै अड्किन बाध्य रहेको बेला सङ्घीय सरकारले राज्य तथा प्रादेशिक सरकारहरूलाई थप क्वारेन्टिन स्थान उपलब्ध गराउन दबाब दिन थालेको छ।