SKIP TO MAIN CONTENT

किन छैनन् अस्ट्रेलियाका जीपीहरु आफ्नो काम प्रति सन्तुष्ट?

Dr Chandra Deepak Pokharel (R) spoke to SBS Nepali about the challenges faced by GPs in their profession.
Almost a third of Australia's G-Ps say they'll stop practising in the next five years, a new report reveals. Credit: (L) AAP/PA/Alamy/Anthony Devlin , (R) SBS Nepali/Abhas Parajuli

भर्खरै सार्वजनिक भएको एक रिर्पोटले अस्ट्रेलियामा जीपी भनिने सामान्य चिकित्सक आफ्नो पेसा प्रति असन्तुष्ट भइरहेको देखाएको छ। रोयल अस्ट्रेलियन कलेज अफ जनरल हेल्थ प्राक्टिसनरको हेल्थ अफ दि नेशन रिपोर्टका अनुसार नयाँ मेडिकल ग्र्याजुएट पनि जीपी पेसा अङ्गाल्न त्यति धेरै इच्छुक देखिँदैनन्। अनुसन्धानमा सहभागी करिब एक तिहाइ जीपीले त आफूहरू पाँच वर्ष पछि प्राक्टिस नै बन्द गर्न सक्ने बताउँछन्‌। यसैबिच एसबीएस नेपालीले मेलबर्नमा निकै लामो समयदेखि जीपीका रूपमा कार्यरत डाक्टर चन्द्रदीपक पोखरेलसँग उक्त पेसामा देखिएका पछिल्ला चुनौतीहरूका बारेमा गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

भर्खरै सार्वजनिक भएको एक रिर्पोटले अस्ट्रेलियामा जीपी भनिने सामान्य चिकित्सक आफ्नो पेसा प्रति असन्तुष्ट भइरहेको देखाएको छ। रोयल अस्ट्रेलियन कलेज अफ जनरल हेल्थ प्राक्टिसनरको हेल्थ अफ दि नेशन रिपोर्टका अनुसार नयाँ मेडिकल ग्र्याजुएट पनि जीपी पेसा अङ्गाल्न त्यति धेरै इच्छुक देखिँदैनन्। अनुसन्धानमा सहभागी करिब एक तिहाइ जीपीले त आफूहरू पाँच वर्ष पछि प्राक्टिस नै बन्द गर्न सक्ने बताउँछन्‌। यसैबिच एसबीएस नेपालीले मेलबर्नमा निकै लामो समयदेखि जीपीका रूपमा कार्यरत डाक्टर चन्द्रदीपक पोखरेलसँग उक्त पेसामा देखिएका पछिल्ला चुनौतीहरूका बारेमा गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now