SKIP TO MAIN CONTENT

मोटो शरीरमा डाएबेटिजको खतरा किन ‌बढि हुन्छ?

Chandra Pokharel, Nepali, GP, Diabetes, Australia
Source: AAP and Dr Chandra Pokharel

कोरोना महामारीका कारण अहिले अस्ट्रेलियामा सबैभन्दा बढी मानिसहरू बसोबास गर्ने न्यु साउथ वेल्स र भिक्टोरिया लगायतका अन्य राज्यहरूमा विभिन्न खाले प्रतिबन्धहरू छन् जस कारण मानिसहरूको स्वास्थ्यमा विभिन्न समस्याहरू आउन सक्ने विज्ञहरूको धारणा छ।

Published

Updated

Source: SBS

Skip to podcast episode content

कोरोना महामारीका कारण अहिले अस्ट्रेलियामा सबैभन्दा बढी मानिसहरू बसोबास गर्ने न्यु साउथ वेल्स र भिक्टोरिया लगायतका अन्य राज्यहरूमा विभिन्न खाले प्रतिबन्धहरू छन् जस कारण मानिसहरूको स्वास्थ्यमा विभिन्न समस्याहरू आउन सक्ने विज्ञहरूको धारणा छ।

बढी खानपिन र कम व्यायामले शारीरिक तन्दुरुस्तीमा असर गर्दै जाँदा मधुमेह वा डाएबेटिजको खतरा बढ्दै गएको पनि बताइएको छ। यसै सिलसिलामा हामीले मेलबर्न स्थित जीपी डा. चन्द्रदीपक पोखरेलसँग गरेको चर्चा सुन्नुहोस्।

डा पोखरेलसँगको कुराकानी सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा यहाँबाट नि:शुल्क डाउनलोड गर्न सक्नुहुन्छ।

यस शृङ्खलामा समावेश गरिएका विषयहरु:

  • डाएबेटिजका प्रकार
  • रोकथाम तथा नियन्त्रणका उपायहरू
  • अस्ट्रेलियामा रहेका नेपालीहरूले ध्यान दिनुपर्ने कुराहरू

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि यी जानकारी उपयुक्त नहुन पनि सक्छन् - आफ्नो स्वास्थ्यबारे स्पष्ट सल्लाहको लागि डाक्टरलाई सम्पर्क गर्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now