SKIP TO MAIN CONTENT

विश्व आलु दिवस: थरी थरीका आलु थरी थरीका गुण

Potatoes
Every year, National Potato Day is celebrated on August 19. Credit: Flikr-Renoir Gaither-CC by 2.0

१९ अगस्टलाई विश्वभर आलु दिवसका रूपमा मनाउने चलन छ। संसारभरका मानिसले विभिन्न परिकार रूपमा खाने आलुलाई 'सुपरफुड'का रूपमा पनि लिइन्छ। नेपाली समुदायमा त आलु बिनाको भान्सा कल्पना समेत गर्न सकिदैन्। तरकारी मात्रै नभएर अनेक थरीका खाजा आलु बाटै बन्छन्। आलुका फाइदा र बेफाइदाहरू चाहिँ के हुन् त? अस्ट्रेलियाको कमनवेल्थ साईन्टीफिक एन्ड इन्डस्ट्रीयल अर्गनाइजेसनमा (सीएसआइआरओ) खाद्य वैज्ञानिकमा रूपमा कार्यरत डाक्टर एकिन्द्र प्रसाद तिमिल्सेनासँग आलुमा हुने पोषण तत्त्व र फाइदाहरूका बारेमा गरिएको कुराकानी सुन्नुहोस्।

Published

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

१९ अगस्टलाई विश्वभर आलु दिवसका रूपमा मनाउने चलन छ। संसारभरका मानिसले विभिन्न परिकार रूपमा खाने आलुलाई 'सुपरफुड'का रूपमा पनि लिइन्छ। नेपाली समुदायमा त आलु बिनाको भान्सा कल्पना समेत गर्न सकिदैन्। तरकारी मात्रै नभएर अनेक थरीका खाजा आलु बाटै बन्छन्। आलुका फाइदा र बेफाइदाहरू चाहिँ के हुन् त? अस्ट्रेलियाको कमनवेल्थ साईन्टीफिक एन्ड इन्डस्ट्रीयल अर्गनाइजेसनमा (सीएसआइआरओ) खाद्य वैज्ञानिकमा रूपमा कार्यरत डाक्टर एकिन्द्र प्रसाद तिमिल्सेनासँग आलुमा हुने पोषण तत्त्व र फाइदाहरूका बारेमा गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now