भारतमा सम्पन्न भएको आम निर्वाचनले नरेन्द्र मोदीलाई लगातार तेस्रो पटक देशको प्रधानमन्त्री चुनेको छ। गत एक दशकदेखि मन्त्री मोदीको नेतृत्वमा रहेको सरकारले भारतमा बसोबास गर्ने नेपाली भाषीहरूका माग पुरा गर्ने आश्वासन दिए तापनि केही ठोस कदम नचालेको कालिम्पोङकी पत्रकार निशा भर्निका छेत्री बताउँछिन्। पछिल्लो चुनावको नतिजाले नेपाली भाषीहरूलाई पार्ने प्रभाव र समुदायको प्रतिक्रियाबारे छेत्रीले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share



![[JPG]_How-Australia-Works_Ep1.jpg](https://assets.sbs.com.au/dims4/default/d1d4da1/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2Fe9%2F46%2F56cf4ff54074a36476e0bcb73e13%2Fjpg-how-australia-works-ep1.jpg&imwidth=1280)
![[JPG]_How-Australia-Works_Ep0.jpg](https://assets.sbs.com.au/dims4/default/9a0f61e/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2F8f%2F15%2F83a000db458f9fc153fde8cde907%2Fjpg-how-australia-works-ep0.jpg&imwidth=1280)
