भारतको सङ्घीय संसदको तल्लो सदन, लोक सभाको चुनावको मतगणना मङ्गलवार, चार जुनमा हुँदै छ। छ हप्ता लामो चलेको यस चुनावमा करिब एक अर्ब मतदाताहरूको सहभागिता रहेको जनाइएको छ। त्यसैमा रहेका नेपालीभाषीहरूले भने यसपालिको चुनावबाट कस्तो अपेक्षा राखेका छन्? यस सन्दर्भमा उत्तर पूर्वी भारतको कालिम्पोङस्थित पत्रकार नरेन्द्र तामाङले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share




![[JPG]_How-Australia-Works_Ep1.jpg](https://assets.sbs.com.au/dims4/default/d1d4da1/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2Fe9%2F46%2F56cf4ff54074a36476e0bcb73e13%2Fjpg-how-australia-works-ep1.jpg&imwidth=1280)
![[JPG]_How-Australia-Works_Ep0.jpg](https://assets.sbs.com.au/dims4/default/9a0f61e/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2F8f%2F15%2F83a000db458f9fc153fde8cde907%2Fjpg-how-australia-works-ep0.jpg&imwidth=1280)