SKIP TO MAIN CONTENT

लगानी सम्मेलनमा प्रतिबद्धता भएको साँढे ६ अर्ब नेपाल भित्रिएला त?

Sudil Pokhrel.png
Finance journalist Sudil Pokhrel talks about the Nepal Investment Summit 2024. Credit: Supplied/Sudil Pokhrel/ AP

नेपालमा गत २८ र २९ एप्रिलमा लगानी सम्मेलन सम्पन्न भएको थियो। कति लगानीको प्रतिबद्धता भयो र अस्ट्रेलियाबाट कस्ता लगानीकर्ता सहभागी भए भन्नेबारे कान्तिपुर टेलिभिजनका आर्थिक पत्रकार सुदिल पोखरेलले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Sapana Phuyal

Source: SBS

Skip to podcast episode content

नेपालमा गत २८ र २९ एप्रिलमा लगानी सम्मेलन सम्पन्न भएको थियो। कति लगानीको प्रतिबद्धता भयो र अस्ट्रेलियाबाट कस्ता लगानीकर्ता सहभागी भए भन्नेबारे कान्तिपुर टेलिभिजनका आर्थिक पत्रकार सुदिल पोखरेलले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now