अस्ट्रेलियाले नवीकरणीय ऊर्जामा ‘सुपर पावर’ अर्थात् नेतृत्वदायी भूमिकामा अघि बढ्ने नीतिसँगै ४० अर्ब डलर लगानीको प्रतिबद्धता व्यक्त गरेको छ। यता नेपालले नवीकरणीय ऊर्जालाई नै लगानीको मुख्य आधार घोषणा गरेको छ। यसै सन्दर्भमा नेपाल र अस्ट्रेलियाबिच सौर्य ऊर्जा लगानीमा के कस्ता सम्भावना छन् भन्ने बारे सोलार डिजाइनर नारायण काफ्ले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share


![[JPG]_How-Australia-Works_Ep1.jpg](https://assets.sbs.com.au/dims4/default/d1d4da1/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2Fe9%2F46%2F56cf4ff54074a36476e0bcb73e13%2Fjpg-how-australia-works-ep1.jpg&imwidth=1280)
![[JPG]_How-Australia-Works_Ep0.jpg](https://assets.sbs.com.au/dims4/default/9a0f61e/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2F8f%2F15%2F83a000db458f9fc153fde8cde907%2Fjpg-how-australia-works-ep0.jpg&imwidth=1280)

