SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको सङ्घीय बजेटलाई लिएर नेपाली समुदायको प्रतिक्रिया

Nepali community members give their response to the federal budget.
Nepali community members give their response to the federal budget. Credit: (From top left ) SBS/Sapana Phuyal, Facebook/Jamuna Parajuli, (From bottom left) Supplied/Krishna Sapkota, Subas Subedi, Shirjana Sharma

सन् २०२४-२५ को सङ्घीय बजेटलाई लिएर अस्ट्रेलियामा रहेको नेपाली समुदायबाट मिश्रित प्रतिक्रिया आएको छ। आप्रवासी समुदाय, सामाजिक सुरक्षा र जीवन लागतलाई बजेटले कत्तिको सम्बोधन गरेको छ र यसले आगामी दिनमा कस्तो प्रभाव पार्ला भन्ने बारे समुदायका सदस्यहरूको विचार सुन्नुहोस्।

Published

Updated

By Sapana Phuyal, Dinita Rishal

Source: SBS

Skip to podcast episode content

सन् २०२४-२५ को सङ्घीय बजेटलाई लिएर अस्ट्रेलियामा रहेको नेपाली समुदायबाट मिश्रित प्रतिक्रिया आएको छ। आप्रवासी समुदाय, सामाजिक सुरक्षा र जीवन लागतलाई बजेटले कत्तिको सम्बोधन गरेको छ र यसले आगामी दिनमा कस्तो प्रभाव पार्ला भन्ने बारे समुदायका सदस्यहरूको विचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now