नरेन्द्र मोदी लगातार तेस्रो पटक भारतका प्रधानमन्त्री निर्वाचित भएका छन्। तर यस ऐतिहासिक जीतका साथ साथै, उनको दलले एक दशकमा पहिलो पटक संसदमा बहुमत गुमाएको छ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





