Qantas to launch Melbourne-Delhi flights from 22 December 2021. Source: AAP / AAP Image/Dave Hunt
अस्ट्रेलियाको सबैभन्दा प्रतिष्ठित विमान कम्पनी क्वान्टसलाई मानिन्छ तर सन् २०२० मा आफ्ना १,७०० कर्मचारीलाई कामबाट निकाल्ने निर्णयलाई अदालतले गैर कानूनी रहेको बताएपछि, क्वान्टसको प्रतिष्ठामा दाग लागेको छ। ठेकेदार मार्फते ग्राउन्ड ह्यान्डलिङको काम गर्ने भन्दै सन् २०२० मा विमान कम्पनीले आफ्ना १,७०० कर्मचारीलाई कामबाट निकालेको थियो। यद्यपि लामो कानूनी बहस पछि हाई कोर्टले उक्त कदम गैर कानूनी भएको निर्णय सुनाएको हो।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।