गाजा शान्ति योजनाको पहिलो चरण अन्तर्गत गाजामा हमासको कब्जाबाट बाँचेका सबै २० जना इजरेली बन्धकहरूलाई रिहा गरिएको छ। लगभग २,००० को सङ्ख्यामा रहेका प्यालेस्टिनीहरूलाई पनि इजरेली जेलबाट मुक्त गरिएको छ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





