Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

के कोरोनाभाइरस बारे जानकारी अङ्ग्रेजी बाहेक अन्य भाषामा उपलब्ध हुनैपर्छ त?

COVID-19, Nepali, Information,

मेलबर्नका "हट स्पट" भनी वर्णन गरिएका ६ स्थानहरू मध्ये केहीमा ठुलो सङ्ख्यामा आप्रवासी र शरणार्थी पृष्ठभूमिका मानिसहरूले बसोबास गर्दै आइरहेको बताइएको छ तर साथ-साथै, ती समुदायहरूमा कोरोनाभाइरस सम्बन्धी जानकारीहरू गैर अङ्ग्रेजी भाषामा उपलब्ध नरहेको भनाइहरू पनि आउन थालेका छन्।

Published

Updated

Source: SBS

Share this with family and friends

मेलबर्नका "हट स्पट" भनी वर्णन गरिएका ६ स्थानहरू मध्ये केहीमा ठुलो सङ्ख्यामा आप्रवासी र शरणार्थी पृष्ठभूमिका मानिसहरूले बसोबास गर्दै आइरहेको बताइएको छ तर साथ-साथै, ती समुदायहरूमा कोरोनाभाइरस सम्बन्धी जानकारीहरू गैर अङ्ग्रेजी भाषामा उपलब्ध नरहेको भनाइहरू पनि आउन थालेका छन्।

उता, सङ्घीय र राज्य सरकारहरूले चाहिँ विभिन्न भाषामा कोरोनाभाइरस सम्बन्धी जानकारीहरू उपलब्ध गराइएको बताएका छन्।

के छ त अवस्था? मानिसहरूले अङ्ग्रेजी बाहेक अन्य भाषामा उपलब्ध रहेका जानकारीहरूलाई कतिको ध्यान दिइरहेका छन् त?

अस्ट्रेलियाली शरणार्थी सङ्गठन नामक विभिन्न शरणार्थी समूहहरूको संलग्नता रहेको संस्थाका महासचिव परशुराम शर्मा लुइँटेलसँग यसबारे गरिएको कुराकानी।

शर्मा लुइँटेलसँग गरिएको कुराकानी यो पेजको माथिल्लो भागमा रहेको मिडिया प्लेयरमा थिचेर सुन्न मिल्छ

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now