SKIP TO MAIN CONTENT

जनगणना फारम कसरी भर्ने?

Census form
Source: ABS

अस्ट्रेलियामा प्रत्येक पाँच बर्षमा हुने राष्ट्रिय जनगणना आगामी अगस्ट नौ तारिकको रात आयोजना हुँदै छ। अस्ट्रेलियाई तथ्यांक बिभाग (एबीएस) द्वारा दुई सय भन्दा बढी देशहरु बाट आएका तीन सय भन्दा बढी भाषा बोल्ने दुई करोड चालीस लाख मानिसहरु उक्त जनगणनामा सहभागी हुने बताइएको छ। र यो बर्ष पहिलो पटक प्राय सबै मानिसहरुले इन्टरनेट मार्फत जनगणना फारम भर्ने अधिकारीहरुको भनाइ छ। यस अन्तर्गत उक्त जनगणना फारम कसरी भर्ने त? प्रस्तुत छ यसबारे थप रिपोर्ट।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा प्रत्येक पाँच बर्षमा हुने राष्ट्रिय जनगणना आगामी अगस्ट नौ तारिकको रात आयोजना हुँदै छ। अस्ट्रेलियाई तथ्यांक बिभाग (एबीएस) द्वारा दुई सय भन्दा बढी देशहरु बाट आएका तीन सय भन्दा बढी भाषा बोल्ने दुई करोड चालीस लाख मानिसहरु उक्त जनगणनामा सहभागी हुने बताइएको छ। र यो बर्ष पहिलो पटक प्राय सबै मानिसहरुले इन्टरनेट मार्फत जनगणना फारम भर्ने अधिकारीहरुको भनाइ छ। यस अन्तर्गत उक्त जनगणना फारम कसरी भर्ने त? प्रस्तुत छ यसबारे थप रिपोर्ट।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now