अस्ट्रेलियामा प्रत्येक दिन औसत ६ भ्रूण मृत्यु हुने गरेको र उक्त आँकडा विगत २० वर्ष देखिनै स्थिर रहेको एक अध्यनले देखिएको छ।
अन्य महिलाहरू भन्दा दक्षिण एसियाली लगायतका आप्रवासी पृष्ठभूमिका साथै आदिवासी र टोरेस स्ट्रेट आइल्याण्डर, र शरणार्थी महिलाहरूले सामना गर्नुपरेका भ्रूण मृत्युका संख्या अन्य अस्ट्रेलियालीहरु भन्दा बढी रहेको बताइएको छ।
पुरा रिपोर्ट सुन्न माथिको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्।
Share




