Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियामा नेपाली भकुन्डो

SBSPodcasts_WebBanner_1800x1013px_Nepali_scriptWC.jpg

“अस्ट्रेलियामा नेपाली भकुन्डो” एसबीएसको नेपाली भाषामा उपलब्ध पोडकास्ट श्रृङ्खला हो। यसमा हामी नेपालबाट अस्ट्रेलिया आएकाहरूको लागी- ९० को दशकको अन्त्यतिर फुटबलले आपसी मित्रता गाँस्न कस्तो भूमिका खेल्यो-त्यो सम्बन्धमा चर्चा गर्नेछौँ। फुटबलको खेल मात्र खेलमा सीमित नभएर यसले ल्याउने आपसी चिनजान, मित्रता, जनमदेशप्रतिको माया अनि आफू हुर्केको संस्कृति जगेर्नाको पनि मौका प्रदान गर्ने अवसर बनेको छ। यस पोडकास्ट श्रृङ्खलामा कसरी अस्ट्रेलियामा सामुदायिक रूपमा खेलिने फुटबलले नेपाली युवाहरूलाई लागु औषध र जुवा तास जस्ता खराब सङ्गतबाट बच्न मद्दत गर्दै आएको छ भन्ने सम्बन्धमा पनि चर्चा गर्नेछौँ।

Published

Source: SBS

Share this with family and friends

“अस्ट्रेलियामा नेपाली भकुन्डो” पोडकास्ट श्रृङ्खला विश्वकप फुटबल सँगसँगै सुरु हुनेछ।

“अस्ट्रेलियामा नेपाली भकुन्डो” पोडकास्ट श्रृङ्खला तपाईँले sbs.com/nepali लगायत एसबीएस रेडियो एप, एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पटीफाइ वा तपाईँले प्रयोग गर्ने अन्य कुनै पनि पोडकास्ट सेवाबाट सिधै आफ्नो मोबाइल, कम्प्युटर वा टिभीमा सुन्न सक्नुहुनेछ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now