SKIP TO MAIN CONTENT

'विकेट गएको हेर्दा खेरी त वान डे होइन, टी ट्वेन्टी जस्तै भएको थियो!'

Winner of the tickets to AUS V IND (MEN) FIRST TEST MATCH in Perth, Deepak Dhami (C).
Winner of the tickets to AUS V IND (MEN) FIRST TEST MATCH in Perth, Deepak Dhami (C). Credit: Credit: Supplied/Deepak Dhami

एसबीएस साउथ एसियनले यसपालि क्रिकेट अस्ट्रेलियासँगको सहकार्यमा 'एसबीएस साउथएसियन क्रिकेट २०२४/२५ प्रतियोगिता' आयोजना गरिरहेको छ। यसका पहिलो विजेता दीपक धामीले पर्थमा २२ - २६ नोभेम्बरसम्म भएको अस्ट्रेलिया र भारतबिचको टेस्ट म्याचका दुई वटा टिकट जितेका थिए। धामीले पर्थ स्टेडियममा म्याच हेर्दा र आफ्ना मन पर्ने क्रिकेटर विराट कोहलीलाई प्रत्यक्ष देख्दाको अनुभवबारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

Source: SBS

Skip to podcast episode content

एसबीएस साउथ एसियनले यसपालि क्रिकेट अस्ट्रेलियासँगको सहकार्यमा 'एसबीएस साउथएसियन क्रिकेट २०२४/२५ प्रतियोगिता' आयोजना गरिरहेको छ। यसका पहिलो विजेता दीपक धामीले पर्थमा २२ - २६ नोभेम्बरसम्म भएको अस्ट्रेलिया र भारतबिचको टेस्ट म्याचका दुई वटा टिकट जितेका थिए। धामीले पर्थ स्टेडियममा म्याच हेर्दा र आफ्ना मन पर्ने क्रिकेटर विराट कोहलीलाई प्रत्यक्ष देख्दाको अनुभवबारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

अस्ट्रेलिया र भारतबिच ब्रिसबेन, मेलबर्न र सिड्नीमा हुन लागेका टेस्ट म्याचहरूको टिकट जित्न एसबीएस साउथएसियन क्रिकेट २०२४/२५ प्रतियोगितामा भाग लिनुहोस्। थप जानकारी तथा नियम र सर्तहरूका लागि यहाँ जानुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now