सन् २०२३ को राजाको जन्मोत्सवका अवसरमा 'अर्डर अफ अस्ट्रेलिया'बाट सम्मानित भएका पिटर ब्लाचले नेपाल स्काउटसँग थुप्रै सहकार्य गरेका छन्। गत अप्रिल महिनामा नेपाल पुगेका ब्लाचले नेपाल स्काउट्स अन्तर्राष्ट्रिय स्तरमा अब्बल रहेको एसबीएस नेपालीसँगको कुराकानीमा बताएका छन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





