SKIP TO MAIN CONTENT

नेपाल बसेर वन जङ्गल संरक्षणमा काम गरेका अस्ट्रेलियन प्रोफेसर डोनल्ड गीलमोरको अनुभव

Dr Donald Allan Gilmour
Dr Donald Allan Gilmour in Nepal. Credit: Supplied

राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा योगदान पुराएका अस्ट्रेलियालीहरू सन् २०२३ को राजाको जन्मोत्सवमा सम्मानित भएका छन्। 'अर्डर अफ अस्ट्रेलिया'पदक पाउनेहरू मध्ये क्वीन्सल्यान्डका डा. डोनल्ड एलन गीलमोर पनि एक हुन् । सन् १९८१ देखि १० वर्षको लागि नेपाल अस्ट्रेलिया फरेस्ट्री प्रोजेक्टको प्रमुखका रूपमा नेपालमा काम गरेका डा. गीलमोर ६ दशकभन्दा लामो समयदेखि वन जङ्गल संरक्षणको क्षत्रमा काम गर्दै आएका छन्। सन् १९८० को दशकमा नेपालमा काम गर्दाको उनको अनुभव थियो?

Published

Updated

Presented by Dinita Rishal

Source: SBS

Skip to podcast episode content

राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा योगदान पुराएका अस्ट्रेलियालीहरू सन् २०२३ को राजाको जन्मोत्सवमा सम्मानित भएका छन्। 'अर्डर अफ अस्ट्रेलिया'पदक पाउनेहरू मध्ये क्वीन्सल्यान्डका डा. डोनल्ड एलन गीलमोर पनि एक हुन् । सन् १९८१ देखि १० वर्षको लागि नेपाल अस्ट्रेलिया फरेस्ट्री प्रोजेक्टको प्रमुखका रूपमा नेपालमा काम गरेका डा. गीलमोर ६ दशकभन्दा लामो समयदेखि वन जङ्गल संरक्षणको क्षत्रमा काम गर्दै आएका छन्। सन् १९८० को दशकमा नेपालमा काम गर्दाको उनको अनुभव थियो?

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now