Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

'गाडी घरमा छाड्ने पब्लिक ट्रान्सपोर्ट लिने': इन्धन बचाउने उपायबारे अर्थशास्त्री कृष्ण हमालको सुझाव

The inside of a bus

An Adelaide Metro Tram is seen in Victoria Square in Adelaide. Source: Getty / Peter Pesta Photography/Getty Images

मध्यपूर्वमा देखिएको द्वन्द्वबाट अस्ट्रेलिया पनि अछुतो रहन सकेको छैन। इन्धनको मूल्य बढ्दा यसले सबै क्षेत्रलाई प्रभावित बनाइरहेको छ। रिजर्भ बैङ्कले पछिल्ला दुई बैठकहरू मार्फत ब्याजदर बढाउँदा ऋण लिएकाहरूलाई थप आर्थिक भार परिरहेको छ। अब के होला भन्ने आर्थिक अन्यौलताका बिच क्यानबेरा स्थित अर्थशास्त्री कृष्ण हमालले अस्ट्रेलियाको पछिल्लो आर्थिक विश्लेषण गरेका छन्। मे महिनामा सरकारले ल्याउन लागेको बजेट, आर्थिक मन्दी अनि पैसा बचतका उपायहरूका बारेमा क्यानबरामा रहेका अर्थशास्त्री हमालले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

Presented by SBS Nepali

Source: SBS

Share this with family and friends

मध्यपूर्वमा देखिएको द्वन्द्वबाट अस्ट्रेलिया पनि अछुतो रहन सकेको छैन। इन्धनको मूल्य बढ्दा यसले सबै क्षेत्रलाई प्रभावित बनाइरहेको छ। रिजर्भ बैङ्कले पछिल्ला दुई बैठकहरू मार्फत ब्याजदर बढाउँदा ऋण लिएकाहरूलाई थप आर्थिक भार परिरहेको छ। अब के होला भन्ने आर्थिक अन्यौलताका बिच क्यानबेरा स्थित अर्थशास्त्री कृष्ण हमालले अस्ट्रेलियाको पछिल्लो आर्थिक विश्लेषण गरेका छन्। मे महिनामा सरकारले ल्याउन लागेको बजेट, आर्थिक मन्दी अनि पैसा बचतका उपायहरूका बारेमा क्यानबरामा रहेका अर्थशास्त्री हमालले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका विचारहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now