एसबीएसलाई पश्चिमी सिड्नीमा विस्तार गर्ने सरकारी निर्णयबारे मिश्रित प्रतिक्रिया

MICHELLE ROWLAND PRESSER
The Minister for Communications Michelle Rowland has announced SBS will not be fully relocating to Western Sydney. Source: AAP / BIANCA DE MARCHI/AAPIMAGE

सङ्घीय सरकारले पश्चिमी सिड्नीमा एसबीएसका लागि नयाँ ‘प्रडक्सन हब’ बनाउन ५९ लाख डलर लगानी गर्ने घोषणा गरेको छ जहाँ टिभी स्टुडियो, रेडियो र पोडकास्ट बुथहरू, र अन्य कार्यक्षेत्रहरू हुने जनाइएको छ। उक्त हबले एसबीएसलाई हरेक वर्ष ३६० घण्टाको नयाँ सामग्री बनाउन सहयोग गर्ने बताइएको छ। परियोजना सन् २०२५ मा सुरु हुनेछ।

Published

Updated

Source: SBS

Share this with family and friends

सङ्घीय सरकारले पश्चिमी सिड्नीमा एसबीएसका लागि नयाँ ‘प्रडक्सन हब’ बनाउन ५९ लाख डलर लगानी गर्ने घोषणा गरेको छ जहाँ टिभी स्टुडियो, रेडियो र पोडकास्ट बुथहरू, र अन्य कार्यक्षेत्रहरू हुने जनाइएको छ। उक्त हबले एसबीएसलाई हरेक वर्ष ३६० घण्टाको नयाँ सामग्री बनाउन सहयोग गर्ने बताइएको छ। परियोजना सन् २०२५ मा सुरु हुनेछ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now