Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

लेबरका नेता एड ह्युसेकद्वारा गुटबन्दीको खेलमाथि आलोचना, लिबरल पार्टी नयाँ नेता छान्दै

LIBERAL LEADERSHIP

After defecting to the Liberal Party, Jacinta Nampijinpa Price has put herself forward as a candidate for deputy leader and, Ed Husic has been dropped from Labor's frontbench. Credit: AAPIMAGE

अस्ट्रेलियाको लेबर पार्टीले मन्त्रीपरिषदमा केही फेरबदल सहित पूर्णता दिइरहेको छ। त्यस्तै मन्त्रीपरिषदबाट हटाइएका मन्त्री एड ह्युसेकले लेबरको नेतृत्वको आलोचना गरेका छन्। ह्युसेकले गाजाबारे आफ्नो स्पष्ट धारणा र लेबरभित्रको गुटीय प्रतिस्पर्धाका कारण आफ्नो पद गुमाउनु परेको दाबी गरेका छन्। त्यस्तै इतिहासमै पहिलो पटक सङ्घीय विपक्षी नेताको चुनावमा ठुलो हारपछि लिबरल पार्टीमा नेतृत्वको प्रतिस्पर्धा चलिरहेको छ।

Published

By Ewa Staszewska, Wing Kuang

Presented by Sapana Phuyal

Source: SBS

Share this with family and friends

अस्ट्रेलियाको लेबर पार्टीले मन्त्रीपरिषदमा केही फेरबदल सहित पूर्णता दिइरहेको छ। त्यस्तै मन्त्रीपरिषदबाट हटाइएका मन्त्री एड ह्युसेकले लेबरको नेतृत्वको आलोचना गरेका छन्। ह्युसेकले गाजाबारे आफ्नो स्पष्ट धारणा र लेबरभित्रको गुटीय प्रतिस्पर्धाका कारण आफ्नो पद गुमाउनु परेको दाबी गरेका छन्। त्यस्तै इतिहासमै पहिलो पटक सङ्घीय विपक्षी नेताको चुनावमा ठुलो हारपछि लिबरल पार्टीमा नेतृत्वको प्रतिस्पर्धा चलिरहेको छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now