SKIP TO MAIN CONTENT

नेपालमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमबारे द्वारिकानाथ ढुङ्गेल के भन्छन्?

Dwarika Nath Dhungel
Dwarika Nath Dhungel Credit: SBS Nepali / Prayas Dulal

गए केही साता यता नेपालमा विकसित राजनीतिक घटनाक्रमका बारे हामीले क्रमिक रूपमा विविध सामाग्रीहरू प्रसारण गरिरहेका छौँ। कोही नेपालमा अब राजतन्त्र पुनर्वाहली हुँदैन भनिरहेका छन् भने अरू चाहिँ नेपालमा दक्ष अभिभावकका रूपमा राजसंस्था पुनर्वाहली हुनुपर्ने माग अगाडी सारिरहेका छन्। यही क्रममा आज हामी, नेपाल सरकारका एकजना पूर्व प्रशासक, विश्लेषक तथा राजनीति शास्त्रका पूर्व लेक्चरर द्वारिकानाथ ढुङ्गेलसँग संवाददाता प्रयास दुलालले गरेको कुराकानी प्रस्तुत गर्दै छौँ। पूर्व जलस्रोत सचिव रहेका ढुङ्गेलले विभिन्न पुस्तकहरू प्रकाशित गरेका छन् र आफूलाई एक स्वतन्त्र अनुसन्धानकर्ताको रूपमा चिनाउँछन्।

Published

By Prayas Dulal

Source: SBS

Skip to podcast episode content

गए केही साता यता नेपालमा विकसित राजनीतिक घटनाक्रमका बारे हामीले क्रमिक रूपमा विविध सामाग्रीहरू प्रसारण गरिरहेका छौँ। कोही नेपालमा अब राजतन्त्र पुनर्वाहली हुँदैन भनिरहेका छन् भने अरू चाहिँ नेपालमा दक्ष अभिभावकका रूपमा राजसंस्था पुनर्वाहली हुनुपर्ने माग अगाडी सारिरहेका छन्। यही क्रममा आज हामी, नेपाल सरकारका एकजना पूर्व प्रशासक, विश्लेषक तथा राजनीति शास्त्रका पूर्व लेक्चरर द्वारिकानाथ ढुङ्गेलसँग संवाददाता प्रयास दुलालले गरेको कुराकानी प्रस्तुत गर्दै छौँ। पूर्व जलस्रोत सचिव रहेका ढुङ्गेलले विभिन्न पुस्तकहरू प्रकाशित गरेका छन् र आफूलाई एक स्वतन्त्र अनुसन्धानकर्ताको रूपमा चिनाउँछन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now