SKIP TO MAIN CONTENT

हाल जारी राजसंस्था पुनर्स्थापना आन्दोलनको बचाउमा स्वागत नेपाल के भन्छन्?

Nepal: Rastriya Prajatantra Party Protest
A pro-monarchy supporter aligned with the Rastriya Prajatantra Party (RPP) is seen at a protest in Kathmandu earlier this month. Source: AAP / Michael Nigro / Abhishek Maharjan/Abhishek Maharjan/Sipa USA

गए केही साता यता नेपालमा विकसित राजनीतिक घटनाक्रमका बारे हामीले क्रमिक रूपमा विविध सामाग्रीहरू प्रसारण गरिरहेका छौँ। कोही नेपालमा अब राजतन्त्र पुनर्वाहली हुँदैन भनिरहेका छन् भने अरू चाहिँ नेपालमा दक्ष अभिभावकका रूपमा राजसंस्था पुनर्वाहली हुनुपर्ने माग अगाडी सारिरहेका छन्। यही क्रममा आज हामी, राजतन्त्र समर्थक एकजना अभियन्ता र स्वागत नेपालको नामले परिचित भद्रप्रसाद नेपालसँग संवाददाता प्रयास दुलालले गरेको कुराकानी प्रस्तुत गर्दैछौँ। उनी राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता हुन्। अधिवक्ता पनि रहेका नेपालले आफूलाई एक लेखक तथा साहित्यकारका रूपमा पनि चिनाउँछन्।

Published

By Prayas Dulal

Source: SBS

Skip to podcast episode content

गए केही साता यता नेपालमा विकसित राजनीतिक घटनाक्रमका बारे हामीले क्रमिक रूपमा विविध सामाग्रीहरू प्रसारण गरिरहेका छौँ। कोही नेपालमा अब राजतन्त्र पुनर्वाहली हुँदैन भनिरहेका छन् भने अरू चाहिँ नेपालमा दक्ष अभिभावकका रूपमा राजसंस्था पुनर्वाहली हुनुपर्ने माग अगाडी सारिरहेका छन्। यही क्रममा आज हामी, राजतन्त्र समर्थक एकजना अभियन्ता र स्वागत नेपालको नामले परिचित भद्रप्रसाद नेपालसँग संवाददाता प्रयास दुलालले गरेको कुराकानी प्रस्तुत गर्दैछौँ। उनी राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता हुन्। अधिवक्ता पनि रहेका नेपालले आफूलाई एक लेखक तथा साहित्यकारका रूपमा पनि चिनाउँछन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now