केही साता यता काठमान्डूमा वायु प्रदूषण ह्वातै बढेको रिपोर्टहरू आएका छन्। अधिकारीहरूले नेपालका विभिन्न ठाऊँमा लागेको डढेलोका कारण यस्तो भएको बताएका छन् भने यसलाई नियन्त्रण गर्न सङ्कटकाल नै घोषण गर्नुपर्ने जनस्वास्थ्य विज्ञहरूको भनाइ छ। यही सन्दर्भमा काठमान्डूको वातावरण अनि प्रदूषण न्यूनीकरण गर्ने उपायहरूबारे वायु गुणस्तर विज्ञ भूपेन्द्र दाससँग नेपाल संवाददाता प्रयास दुलालले गर्नुभएको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।
Share





