हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: विश्वका सबैभन्दा प्रदूषित शहरहरूको सूचीमा काठमान्डू शीर्ष स्थानमा

People using face masks to protect themselves from air pollution on the roads of Kathmandu Valley. Source: NurPhoto / Sanjit Pariyar/NurPhoto via Getty Images
पछिल्लो समयमा फेरि बढेको काठमान्डूको वायु प्रदूषणले दम भएका र अन्य बिरामीहरूलाई असर गरेको चिकित्सकहरूको भनाइ लगायत नेपालको साप्ताहिक अपडेट सुन्नुहोस्।
Share