SKIP TO MAIN CONTENT

‘कति भयो भने पुग्ने हो त मान्छेलाई?’

Journalist and writer Ramesh Bhushal.
Journalist and writer Ramesh Bhushal. Credit: Facebook/Ramesh Bhushal

नदी यात्रा गर्दाको अनुभव सँगालेर पत्रकार रमेश भुसालले “छालबाटो: कैलाशदेखि गङ्गासम्म” नामक एक पुस्तक लेखेका छन्। वातावरणको विषयमा कलम चलाउँदै आएका भुसालले आफ्नो ४५ दिने यात्राका क्रममा विकास, पर्यावरण र जलवायु परिवर्तन लगायतका विषयमा सँगालेका अनुभवहरू र उक्त किताबको बारेमा नेपाल संवाददाता प्रयास दुलालसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Prayas Dulal

Source: SBS

Skip to podcast episode content

नदी यात्रा गर्दाको अनुभव सँगालेर पत्रकार रमेश भुसालले “छालबाटो: कैलाशदेखि गङ्गासम्म” नामक एक पुस्तक लेखेका छन्। वातावरणको विषयमा कलम चलाउँदै आएका भुसालले आफ्नो ४५ दिने यात्राका क्रममा विकास, पर्यावरण र जलवायु परिवर्तन लगायतका विषयमा सँगालेका अनुभवहरू र उक्त किताबको बारेमा नेपाल संवाददाता प्रयास दुलालसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now