SKIP TO MAIN CONTENT

नेपालको पछिल्लो राजनीतिक माहौलबारे के भन्छन् अस्ट्रेलियामा बस्ने नेपालीहरू?

Nepali community members in Australia voxpop
Nepali community members in Australia speak to SBS Nepali. Credit: SBS Nepali

नेपालमा गत एक महिना यता राजनीतिक माहौल गर्माउँदै गर्दा, अस्ट्रेलियामा बस्ने नेपालीहरू चाहिँ यसबारे के सोच्छन् त? मेलबर्न तथा सिड्नीका केही नेपालीहरूसँग नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमहरू बारे गरिएको कुराकानी सुन्नुहोस्।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

नेपालमा गत एक महिना यता राजनीतिक माहौल गर्माउँदै गर्दा, अस्ट्रेलियामा बस्ने नेपालीहरू चाहिँ यसबारे के सोच्छन् त? मेलबर्न तथा सिड्नीका केही नेपालीहरूसँग नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमहरू बारे गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now