हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: सगरमाथा आरोहणका लागि खुम्बु आइस्फलसम्मको बाटो बन्यो

FILE PHOTO - Climbers descend Khumbu Icefall on their way back to Base Camp after summitting Mount Everest. Credit: AP/Pasang Geljen Sherpa
यस वर्षको सगरमाथा आरोहणका लागि खुम्बु आइसफलसम्म बाटो बनेको पर्यटन विभागको भनाइ लगायत नेपालको साप्ताहिक अपडेट सुन्नुहोस्।
Share