Nima Rinji Sherpa is the youngest person to summit all 14 of the world’s highest peaks Source: Supplied / Nima Rinji Sherpa
निमा रिन्जी शेर्पाले गत अक्टोबरमा सबैभन्दा कम उमेरमा विश्वभर रहेका ८००० मिटर माथिका १४ हिमाल चढ्ने आरोहीको कीर्तिमान बनाएका छन्। १८ वर्षीय शेर्पाले हिमाल चढ्दाको अनुभव र भविष्यको उद्देश्य लगायतका विषयमा एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।