पर्वतारोही पूर्णिमा श्रेष्ठले सन् २०२४ मा छोटो समयमा तीन पटक सगरमाथा चढ्ने विश्व कीर्तिमान बनाएकी थिइन्। यसका साथै उनी सीएनएनको ठुलो सफलता हात पारेका खेलाडीहरूको वार्षिक सूचीमा पर्न सफल भएकी हुन्। श्रेष्ठसँग नेपाल संवाददाता प्रयास दुलालले गर्नुभएको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





