Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

‘क्रान्ति पछि प्रतिक्रान्ति’: नेपालमा राजावादी सोच पुनर्जागृत हुनुका प्रमुख कारण

Nepal: Rastriya Prajatantra Party Protest

Pro-monarchy supporters aligned with the Rastriya Prajatantra Party (RPP) chanted slogans during a mass rally in Kathmandu, demanding the restoration of the constitutional monarchy abolished in 2008. Source: AAP / Michael Nigro / Abhishek Maharjan

हालसालै नेपालमा राजतन्त्रको समर्थनमा विभिन्न किसिमका प्रदर्शन भएका छन्, र गत महिनाको एउटा प्रदर्शन हिंसात्मक पनि बन्न पुगेको थियो। साथै यस्ता प्रदर्शनको विरोध पनि नेपालमा भइरहेको छ। यसै सन्दर्भमा एसबीएस नेपालीका लागि गिरिश सुवेदीले पछिल्लो समयमा देखिएको राजतन्त्रवादी गतिविधि र त्यसले आजको नेपालमा के सङ्केत गर्छ भन्नेबारे एक अनुभवी राजनीतिशास्त्री, कूटनीतिज्ञ तथा लेखकका रूपमा नेपालको राजनीतिक रूपान्तरणलाई दशकौँदेखि नजिकबाट अवलोकन गर्दै आएका प्राध्यापक तथा राजनैतिक मामिलाका जानकार लोकराज बरालसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Girish Subedi

Source: SBS

Share this with family and friends

हालसालै नेपालमा राजतन्त्रको समर्थनमा विभिन्न किसिमका प्रदर्शन भएका छन्, र गत महिनाको एउटा प्रदर्शन हिंसात्मक पनि बन्न पुगेको थियो। साथै यस्ता प्रदर्शनको विरोध पनि नेपालमा भइरहेको छ। यसै सन्दर्भमा एसबीएस नेपालीका लागि गिरिश सुवेदीले पछिल्लो समयमा देखिएको राजतन्त्रवादी गतिविधि र त्यसले आजको नेपालमा के सङ्केत गर्छ भन्नेबारे एक अनुभवी राजनीतिशास्त्री, कूटनीतिज्ञ तथा लेखकका रूपमा नेपालको राजनीतिक रूपान्तरणलाई दशकौँदेखि नजिकबाट अवलोकन गर्दै आएका प्राध्यापक तथा राजनैतिक मामिलाका जानकार लोकराज बरालसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now