SKIP TO MAIN CONTENT

ज्ञानेन्द्र शाहीको प्रश्न: ‘अस्ट्रेलियाबाट चाहिँ नेपालमा पैसा, कति लग्यौँ त?’

GyanendraShahi.png
During his visit to Australia, Gyanendra Shahi 31, the Nepali Federal Member of Parliament, spoke at length with SBS Nepali on various topics. Credit: AAP Image/Mick Tsikas and SBS Nepali

अस्ट्रेलियाको अनौपचारिक भ्रमणमा आएका नेपालका कान्छा सांसदहरू मध्येका एक, जुम्लाका ३१ वर्षीय ज्ञानबहादुर शाही, जुन महिनामा सिड्नीमा गैर-आवासीय नेपाली सङ्घ अस्ट्रेलियाले आयोजना गरेको एक कार्यक्रममा करिश्मा मानन्धरसँगै उपस्थित भएपछि, एडिलेड हुँदै मेलबर्न आइपुगेका बेला एसबीएस नेपालीले उनीसँग, तपाईँ ज्ञानबहादुर शाहीबाट ज्ञानेन्द्र शाही कसरी बन्नुभयो भनेर कुराकानी सुरु गरेको थियो। शाहीको बाल्यकाल, गाँऊदेखी शहरसम्म र त्यहाँबाट नेपालको सङ्घीय संसद् सदस्य भएपछि विदेशसम्मको यात्रा, अनि अस्ट्रेलियाबाट नेपालले सिक्न सक्ने पाठ लगायतका विविध पक्ष समेटिएर गरिएको कुराकानी सुन्नुहोस्। नोट: यस कुराकानीमा प्रस्तुत विचारहरू एसबीएस नेपालीको नभएर अतिथि स्वयंको हो।

Published

Updated

Source: SBS

Skip to podcast episode content

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now