Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

रुपर्ट मर्डकः मिडियाका प्रभावशाली मालिकको सात दशक पछिको अवकाश

Media-Fox-Murdoch-Conservative Landscape

Lachlan Murdoch, left, and Rupert Murdoch attend the TIME 100 Gala in New York on April 21, 2015. Media magnate Rupert Murdoch is stepping down as chairman of News Corp. and Fox Corp., the companies that he built into forces over the last 50 years. Credit: Evan Agostini/AP/AAPImage

विश्व मिडियाका प्रभावशाली व्यक्तित्व रुपर्ट मर्डकले फक्स र न्युज कर्पको अध्यक्ष पदबाट राजीनामा दिएका छन्। मर्डकले ९२ वर्षको उमेरमा अवकाश लिएसँगै दुवै संस्थाको जिम्मेवारी आफ्ना छोरा लक्लनलाई सुम्पने पनि निर्णय गरेका छन्। उनको राजीनामाले विश्वका विभिन्न भागका मिडिया र राजनीतिमा ठुलो प्रभाव पार्न सक्ने धेरैको विश्वास छ। मिडिया मालिकका रूपमा करिब सात दशक बिताए पछि उनले अवकाश लिएका हुन्।

Published

Updated

By Omoh Bello

Presented by Krishna Pokhrel

Source: SBS

Share this with family and friends

विश्व मिडियाका प्रभावशाली व्यक्तित्व रुपर्ट मर्डकले फक्स र न्युज कर्पको अध्यक्ष पदबाट राजीनामा दिएका छन्। मर्डकले ९२ वर्षको उमेरमा अवकाश लिएसँगै दुवै संस्थाको जिम्मेवारी आफ्ना छोरा लक्लनलाई सुम्पने पनि निर्णय गरेका छन्। उनको राजीनामाले विश्वका विभिन्न भागका मिडिया र राजनीतिमा ठुलो प्रभाव पार्न सक्ने धेरैको विश्वास छ। मिडिया मालिकका रूपमा करिब सात दशक बिताए पछि उनले अवकाश लिएका हुन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now