Pro-monarchy supporters hold Nepal's national flags during the demonstration against the Nepal's Federal Democratic Republic system at Balkhu on Thursday, 23 November 2023. Credit: Prabin Ranabhat/SOPA Images/Sipa USA
टिकटक बन्द गर्ने सरकारी निर्णयपछिको प्रतिक्रिया, जाजरकोटमा गएको भूकम्प पछि घरबार विहीन बनेका मानिसहरू चिसोमा प्रभावित र काठमाण्डूमा विभिन्न समूहको विरोध प्रदर्शन - नेपालबाट पत्रकार सबिन धमलाले पछिल्लो एक हप्तामा घटेका घटनाहरूको बारेमा एसबीएस नेपालीसँगको कुराकानीमा गरेको विश्लेषण सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: कुराकानीमा व्यक्त गरिएका विचारहरू एसबीएस नेपालीको नभई पत्रकार धमला स्वयम्का विचार हुन्।