SKIP TO MAIN CONTENT

'नयाँ पुस्तालाई स्वागत गर्ने वातावरण बनाऔँ': भक्तबहादुर भट्टराई

2024 Tasmania Australian of the Year
2024 Victoria Young Australian of the Year, Bhakta Bahadur Bhattarai. Credit: NADC/Salty Dingo

अस्ट्रेलियाका सबै राज्य तथा प्रदेशका सरकारले समुदायमा उल्लेखनीय योगदान पुराउने व्यक्तिहरूलाई हरेक वर्ष 'अस्ट्रेलियन अफ द यर' पुरस्कारबाट सम्मानित गर्ने गरेको छ। सन् २०२३ को भिक्टोरियाका विजेताहरू मध्ये भक्तबहादुर भट्टराई पनि एक हुन्। भिक्टोरियाको वडुङ्गाका २८ वर्षीय भट्टराई '२०२४ भिक्टोरिया यङ अस्ट्रेलियन अफ द यर' को रूपमा सम्मानित भएका हुन्। दुर्गा पनि भनेर चिनिने भट्टराई पेसाले रजिस्टर्ड नर्स हुन् र भिक्टोरियास्थित 'एल्बरी वडुङ्गा मल्टिकल्चरल कम्युनिटी इभेन्ट्स इन्क' नामक संस्थाका संस्थापक पनि हुन्। नेपालको झापास्थित भुटानी शरणार्थी शिविरको बाल्यकालदेखि अस्ट्रेलियासम्मको यात्रा र समुदायमा आफ्नो सक्रियता बारे भट्टराईले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Dinita Rishal

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियाका सबै राज्य तथा प्रदेशका सरकारले समुदायमा उल्लेखनीय योगदान पुराउने व्यक्तिहरूलाई हरेक वर्ष 'अस्ट्रेलियन अफ द यर' पुरस्कारबाट सम्मानित गर्ने गरेको छ। सन् २०२३ को भिक्टोरियाका विजेताहरू मध्ये भक्तबहादुर भट्टराई पनि एक हुन्। भिक्टोरियाको वडुङ्गाका २८ वर्षीय भट्टराई '२०२४ भिक्टोरिया यङ अस्ट्रेलियन अफ द यर' को रूपमा सम्मानित भएका हुन्। दुर्गा पनि भनेर चिनिने भट्टराई पेसाले रजिस्टर्ड नर्स हुन् र भिक्टोरियास्थित 'एल्बरी वडुङ्गा मल्टिकल्चरल कम्युनिटी इभेन्ट्स इन्क' नामक संस्थाका संस्थापक पनि हुन्। नेपालको झापास्थित भुटानी शरणार्थी शिविरको बाल्यकालदेखि अस्ट्रेलियासम्मको यात्रा र समुदायमा आफ्नो सक्रियता बारे भट्टराईले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now