Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

नेपालका बालबालिकालाई शिक्षा हासिल गर्न मद्दत गरेका यी अस्ट्रेलियन मरणोपरान्त अस्ट्रेलिया डेमा सम्मानित

john 2 edit.png

John Wesley Owsnett has been posthumously honoured with the Medal of the Order of Australia (OAM) in the General Division. Source: Supplied / Belinda Owsnett

हरेक वर्ष ज्यानुअरी २६ अर्थात् अस्ट्रेलिया डेको उपलक्ष्यमा, देश विदेशमा उल्लेखनीय योगदान पुराएका अस्ट्रेलियनहरूलाई विभिन्न विधामा अस्ट्रेलिया डे अनर्सले सम्मानित गर्ने चलन छ। यसपालि जेनेरल डिभिजनको अर्डर अफ अस्ट्रेलियाको सूचीमा परेका ७३९ जना मध्ये एक हुन्, न्यु साउथ वेल्सका जोन वेज्ली आउज्नेट, जसलाई आफूले जीवनभर समुदायमा पुराएका योगदानका लागि मरणोपरान्त मेडल अफ दि अर्डर अफ अस्ट्रेलिया (ओएएम)ले सम्मानित गरिएको छ। पेसाले रियल स्टेटमा संलग्न रहेका आउज्नेट विभिन्न परोपकारी सङ्घसंस्थामा सक्रिय थिए, जस मध्ये एक हो, अस्ट्रेलियन गैरसरकारी संस्था 'रीच आउट नेपाल' जसले प्रमुख रूपमा नेपालमा आर्थिक रूपमा सङ्घर्ष गरिरहेका परिवारका बालबालिका शिक्षा प्रदान गर्न मद्दत गर्दछ। यस लगायत आउज्नेटका अन्य कार्यहरूको बारेमा उनकी श्रीमती जोइ मेरी आउज्नेट र छोरा टड आउज्नेटसँग गरिएको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Dinita Rishal

Source: SBS

Share this with family and friends

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now