अस्ट्रेलियाका ८१ स्थानीय काउन्सिलहरूले योग्यता पुगेका आप्रवासीहरूलाई वार्षिक रूपमा अस्ट्रेलियाको नागरिकता प्रदान गर्ने कार्यक्रमलाई २६ ज्यानुअरीको सट्टा अन्य मितिमा गर्ने निर्णय गरेका छन्। काउन्सिलहरूको उक्त निर्णयलाई कतिपयले स्वागत गरेको भए पनि केही अस्ट्रेलियनहरू भने यो निर्णयलाई लिएर त्यति उत्साहित देखिएका छैनन्। नेपाली समुदायका सदस्यहरूले अस्ट्रेलिया डेका सम्बन्धमा व्यक्त गरेको विचार सहितको रिपोर्ट सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share




