(From left to right) Sunod Shrestha, Gopal Pokharel and Kamal Dahal were awarded at the Top 100 South Asian Business Leaders Victoria program in Melbourne. Credit: SBS Nepali/Dinita Rishal
अस्ट्रेलियामा बसेर शिक्षा, स्वास्थ्य, कला, अध्यागमन जस्ता विभिन्न क्षेत्रमा योगदान पुराइरहेका दक्षिण एसियाली पृष्ठभूमिका व्यवसायीहरूलाई 'टप १०० साउथ एसियन इनोभेसन बिजनेस लिडर्स भिक्टोरिया' कार्यक्रममा सम्मानित गरिएको छ। मेलबर्नको पार्क हयातमा शनिवार, दुई डिसेम्बरमा भएको उक्त कार्यक्रममा, नामले भने झैँ, करिब सय जना 'बिजनेस लिडर' तथा उद्यमीहरूलाई सम्मानित गरिएको थियो, र त्यस लामो सूचीमा तीन जना नेपाली भाषीहरू पनि उपस्थित थिए। विजेता सुनोद श्रेष्ठ, गोपाल पोखरेल र कमल दाहाल लगायत कार्यक्रमका आयोजक र सहभागीहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सहितको रिपोर्ट सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।