SKIP TO MAIN CONTENT

अस्ट्रेलियाली शेयर बजारमा अर्बौं डलरको घाटाले तपाईंको सुपरएनुएशनमा कस्तो असर पर्ला?

Australian Stock Exchange
Australian Stock Exchange Source: AAP

कोरोना भाइरसका कारण विश्वभर देखिएका आर्थिक चुनौतीहरुका माझ अस्ट्रेलियाली शेयर बजारमा पनि अर्बौं डलरको घाटा हुने क्रम पनि जारीनै रहेको छ। अस्ट्रेलियालीहरुको सुपरएनुएशन रकम बाट ठुलो मात्रा शेयर बजारमा लगानी हुने अवस्थामा पछिल्लो संकटले मानिसहरुको बचत मा कस्तो असर पर्ला त? आर्थिक सल्लाहकार विश्वास भट्टराई यसो भन्छन्।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

कोरोना भाइरसका कारण विश्वभर देखिएका आर्थिक चुनौतीहरुका माझ अस्ट्रेलियाली शेयर बजारमा पनि अर्बौं डलरको घाटा हुने क्रम पनि जारीनै रहेको छ। अस्ट्रेलियालीहरुको सुपरएनुएशन रकम बाट ठुलो मात्रा शेयर बजारमा लगानी हुने अवस्थामा पछिल्लो संकटले मानिसहरुको बचत मा कस्तो असर पर्ला त? आर्थिक सल्लाहकार विश्वास भट्टराई यसो भन्छन्।

यस मासिक शृंखलामा चर्चा गरिएका अन्य विषयहरु:

कोरोना भाइरसका कारण अस्ट्रेलियाली अर्थतन्त्रमा परेको असर।

भिक्टोरिया सरकारले लागु गरेको एक नयाँ नियमको मतलब अब देखि भवन बिक्रेता वा उनीहरुका एजेन्टले बेच्न लागिएको घरमा कसैको हत्या भएको, अवैध लागुपदार्थ बनाउन प्रयोग गरिएको, सजिलैसंग आगो लाग्ने सामग्री वा एस्बेस्टोस रहेकोबारे जानकारी गराउन अनिवार्य।

कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौं कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now