SKIP TO MAIN CONTENT

'माया भनेको रेस्पेक्ट हो': सिड्नीकी गायिका जेनिशा गौतमको समलैङ्गिक प्रेम कथामा आधारित नयाँ गीत

Singer Jenisha Gautam is releasing her new song with a theme centered around same-sex relationships.
Singer Jenisha Gautam is releasing her new song with a theme centered around same-sex relationships. Source: SBS / Sunita Pokharel

म्युजिक भिडियो निर्देशन, मोडलिङ र गायन मात्र नभएर सामुदायिक कार्यमा समेत संलग्न सिड्नी निवासी जेनिशा गौतम नयाँ गीत 'गाजल'का साथ फेरी एक पटक साङ्गीतिक बजारमा आएकी छिन।आफ्नो अस्ट्रेलिया बसाइका क्रममा प्रेम सम्बन्धका विभिन्न आयामलाई थप बुझ्न पाएको बताउने गौतमले यस गीतको भिडियो दुई महिलाबिचको प्रेम कथामा आधारित रहने भनाइ राखिन्। एसबीएस नेपालीसँग गीतको कन्सेप्ट साथै म्युजिक भिडियो निर्माण प्रक्रियाका बारेमा गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

म्युजिक भिडियो निर्देशन, मोडलिङ र गायन मात्र नभएर सामुदायिक कार्यमा समेत संलग्न सिड्नी निवासी जेनिशा गौतम नयाँ गीत 'गाजल'का साथ फेरी एक पटक साङ्गीतिक बजारमा आएकी छिन।आफ्नो अस्ट्रेलिया बसाइका क्रममा प्रेम सम्बन्धका विभिन्न आयामलाई थप बुझ्न पाएको बताउने गौतमले यस गीतको भिडियो दुई महिलाबिचको प्रेम कथामा आधारित रहने भनाइ राखिन्। एसबीएस नेपालीसँग गीतको कन्सेप्ट साथै म्युजिक भिडियो निर्माण प्रक्रियाका बारेमा गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now