SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको व्यस्त जीवनबिच जेनिशा गौतमले पाएको साङ्गीतिक सन्तुष्टि

Jenisha Gautam with her daughters Ayusta (Middle) and Akshita (Right).
Jenisha Gautam with her daughters Ayusta (Middle) and Akshita (Right). Source: SBS / Sunita Pokharel

सिड्नी निवासी जेनिशा गौतमले पछिल्लो समय निशान भट्टराईका साथ गाएको गीत 'माया गरिदेउ'ले युट्युबमा दुई हप्ताको अवधिमा सात लाख भ्युज काटिसकेको छ। गौतमले सुरुवाती दिनहरूमा नाम चलेका कलाकारहरूले आफूसँग काम गर्न नखोजे पनि पछिल्लो समयमा "सबै" कलाकारहरूले काम गर्न खोजेको देख्दा उपलब्धि गरिएछ जस्तो लाग्ने भनाइ राखिन्। दुई सन्तानकी आमा गौतमले घरायसी र अन्य कामको व्यस्तताका बिच पनि गायनमा मात्र नभएर भिडियो निर्देशन र म्युजिक भिडियोमा अभिनय गरेर नेपाली साङ्गीतिक क्षेत्रमा आफूले केही हदसम्म योगदान पुर्‍याएको एसबीएस नेपालीसँगको कुराकानीका क्रममा बताइन्। जेनिशा गौतमको सङ्घर्ष, व्यस्तता र सफलताको कथा साथै उनका दुई छोरीहरू आयुष्ता र अक्षतासँग गरिएको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Sunita Pokharel

Presented by Abhas Parajuli

Source: SBS

Skip to podcast episode content

सिड्नी निवासी जेनिशा गौतमले पछिल्लो समय निशान भट्टराईका साथ गाएको गीत 'माया गरिदेउ'ले युट्युबमा दुई हप्ताको अवधिमा सात लाख भ्युज काटिसकेको छ। गौतमले सुरुवाती दिनहरूमा नाम चलेका कलाकारहरूले आफूसँग काम गर्न नखोजे पनि पछिल्लो समयमा "सबै" कलाकारहरूले काम गर्न खोजेको देख्दा उपलब्धि गरिएछ जस्तो लाग्ने भनाइ राखिन्। दुई सन्तानकी आमा गौतमले घरायसी र अन्य कामको व्यस्तताका बिच पनि गायनमा मात्र नभएर भिडियो निर्देशन र म्युजिक भिडियोमा अभिनय गरेर नेपाली साङ्गीतिक क्षेत्रमा आफूले केही हदसम्म योगदान पुर्‍याएको एसबीएस नेपालीसँगको कुराकानीका क्रममा बताइन्। जेनिशा गौतमको सङ्घर्ष, व्यस्तता र सफलताको कथा साथै उनका दुई छोरीहरू आयुष्ता र अक्षतासँग गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now