SKIP TO MAIN CONTENT

'रक एन्ड रोल सङ्गीत सधैँ बाँच्नुपर्छ': गायक रबिन तामाङलाई सम्झिँदै अस्ट्रेलियाका नेपालीहरू

robin taamng 1.png
Nepali singer Robin Tamang passed away at the age of 60. Source: Facebook / Robin Tamang

झन्डै एक वर्ष अघि साङ्गतिक प्रस्तुतिका लागि अस्ट्रेलिया आएका नेपाली रक ब्यान्ड ‘रबिन एन्ड दि न्यु रेभोलुसन’ का रबिन तामाङको मृत्युसँगै उनलाई धेरै सहकर्मीहरूले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्। गत साल अस्ट्रेलियाको विभिन्न शहरहरूमा तामाङले स्थानीय नेपाली कलाकारहरूसँग मिलेर दर्शकहरूलाई मनोरञ्जन दिएका थिए। स्टेजमासँगै समय बिताएका र उनलाई लामो समयदेखि चिनेका अस्ट्रेलियाका केही नेपाली सङ्गीतकर्मीहरूले पनि रबिन तामाङलाई सम्झिँदै श्रद्धाञ्जली दिएका छन्। तिनै केही कलाकार तथा कलाकारलाई अस्ट्रेलिया ल्याउन भूमिका खेल्नेसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

झन्डै एक वर्ष अघि साङ्गतिक प्रस्तुतिका लागि अस्ट्रेलिया आएका नेपाली रक ब्यान्ड ‘रबिन एन्ड दि न्यु रेभोलुसन’ का रबिन तामाङको मृत्युसँगै उनलाई धेरै सहकर्मीहरूले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्। गत साल अस्ट्रेलियाको विभिन्न शहरहरूमा तामाङले स्थानीय नेपाली कलाकारहरूसँग मिलेर दर्शकहरूलाई मनोरञ्जन दिएका थिए। स्टेजमासँगै समय बिताएका र उनलाई लामो समयदेखि चिनेका अस्ट्रेलियाका केही नेपाली सङ्गीतकर्मीहरूले पनि रबिन तामाङलाई सम्झिँदै श्रद्धाञ्जली दिएका छन्। तिनै केही कलाकार तथा कलाकारलाई अस्ट्रेलिया ल्याउन भूमिका खेल्नेसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now