SKIP TO MAIN CONTENT

‘किताबको यात्रामा विश्वास गर्छु’: २०८१ मदन पुरस्कार विजेता छुदेन काविमो

Chuden Kabimo
Chuden Kabimo is the writer of ‘Urmaal’. Credit: SBS Nepali/Prayas Dulal

नेपालीभाषी भारतीय लेखक छुदेन काविमोको कृती उरमालले वि.स. २०८१ को मदन पुरस्कार पायो। उरमाल चिया बगानसँग जोडिएका व्यक्तिहरूको कथा हो। प्रकाशन पछिको यात्रा किताब स्वयंले गर्छ भन्ने मान्यता राख्ने काविमोले यस अघि गोर्खाल्याण्ड आन्दोलनमा आधारित उपन्यास फातसुङ लेखेका थिए। पुरस्कार लिन काठमाण्डू आएका बेला नेपाल संवाददाता प्रयास दुलालले काविमोसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

By Prayas Dulal

Source: SBS

Skip to podcast episode content

नेपालीभाषी भारतीय लेखक छुदेन काविमोको कृती उरमालले वि.स. २०८१ को मदन पुरस्कार पायो। उरमाल चिया बगानसँग जोडिएका व्यक्तिहरूको कथा हो। प्रकाशन पछिको यात्रा किताब स्वयंले गर्छ भन्ने मान्यता राख्ने काविमोले यस अघि गोर्खाल्याण्ड आन्दोलनमा आधारित उपन्यास फातसुङ लेखेका थिए। पुरस्कार लिन काठमाण्डू आएका बेला नेपाल संवाददाता प्रयास दुलालले काविमोसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now