शिशा झैं फुट्यो - सिड्नी गायिका सुजाता उपाध्याय मानन्धरको स्वर र संगीतकार किरण भण्डारी को रचनामा हालै रिलिज भएको शिशा झैं नामक एक नयाँ गीतले चिनेको व्यक्तिबाटै महिला द्वारा सामना गर्नसक्ने यौन हिम्साको विषयलाई उजागर गरेको छ। उक्त गीत र अस्ट्रेलियामा आफ्नो पेशागत सांगीतिक यात्राबारे किरण भण्डारीले एसबीएस नेपालीसँग गरेको कुराकानी।