SKIP TO MAIN CONTENT

'दुख सुख भनेको मनको भाव त हो!': महाशिवरात्रिमा बाबाहरू

Devotees at Pashupatinath temple in Kathmandu during Shivaratri.
Devotees at Pashupatinath temple in Kathmandu during Shivaratri. Credit: SBS Nepali/Prayas Dulal

बुधवार, २६ फेब्रुअरीमा महाशिवरात्रि मनाइएको छ। हरेक वर्ष यो समयमा काठमान्डूको पशुपतिनाथ मन्दिरको देखिने भक्तजनहरूको ठुलो भिडमा शिवरात्रिकै लागि भनेर, भारत लगायत विभिन्न स्थानबाट बाबाहरू पनि पुग्ने गर्दछन्। शिवरात्रिको आकर्षण पनि मानिने बाबाहरू मध्ये किरात योगी र गोपाल बाबासँग नेपाल संवाददाता प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Prayas Dulal

Source: SBS

Skip to podcast episode content

बुधवार, २६ फेब्रुअरीमा महाशिवरात्रि मनाइएको छ। हरेक वर्ष यो समयमा काठमान्डूको पशुपतिनाथ मन्दिरको देखिने भक्तजनहरूको ठुलो भिडमा शिवरात्रिकै लागि भनेर, भारत लगायत विभिन्न स्थानबाट बाबाहरू पनि पुग्ने गर्दछन्। शिवरात्रिको आकर्षण पनि मानिने बाबाहरू मध्ये किरात योगी र गोपाल बाबासँग नेपाल संवाददाता प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now