लुकिमिया फाउन्डेसनका अनुसार अस्ट्रेलियामा हरेक १२ मध्ये एक व्यक्ति ब्लड वा रगतको क्यान्सरको जोखिममा छन्। तर लक्षणबारे पर्याप्त जानकारी नहुँदा धेरैजसोमा ढिलो मात्र रोग पत्ता लाग्ने गरेको छ। सन् २०३५ सम्ममा ब्लड क्यान्सरको सङ्क्रमण अन्य क्यान्सरभन्दा धेरै हुने सम्भावना बढेको फाउन्डेसनको भनाइ छ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





