SKIP TO MAIN CONTENT

TRAILER

नयाँ विद्यार्थीदेखि ‘प्रसिडेन्ट’सम्म: डार्विनकी शिष्टता भण्डारीको यात्रा

Shishtata Bhandari is the President of the Charles Darwin University Student Council.
Shishtata Bhandari is the President of the Charles Darwin University Student Council. Credit: SBS Nepali

सन् २०२३ मा विद्यार्थीको रूपमा अस्ट्रेलिया आएकी शिष्टता भण्डारी चार्ल्स डार्विन विश्वविद्यालयको ‘स्टुडेन्ट काउन्सिल’की अध्यक्ष हुन्। आफ्नो पढाइ र कामका साथसाथै विश्वविद्यालयका हजारौँ विद्यार्थीहरूको प्रतिनिधित्व गर्ने जिम्मेवारी लिँदाको अनुभवबारे भण्डारीले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

सन् २०२३ मा विद्यार्थीको रूपमा अस्ट्रेलिया आएकी शिष्टता भण्डारी चार्ल्स डार्विन विश्वविद्यालयको ‘स्टुडेन्ट काउन्सिल’की अध्यक्ष हुन्। आफ्नो पढाइ र कामका साथसाथै विश्वविद्यालयका हजारौँ विद्यार्थीहरूको प्रतिनिधित्व गर्ने जिम्मेवारी लिँदाको अनुभवबारे भण्डारीले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now